बिश्व वातावरण दिबसको अबसरमा SMS Club ले आयोजना गरेको कार्यक्रमको प्रमाणपत्र बितरण कार्यक्रम यहि मिति २०५४/०३/०२ शुक्रबार राखिएको हुदा सम्पुर्णमा यो जानकारी दिन चाहन्छौ । साथै क्लबको सदस्यता रशिद (membership card) लिन बाकी सदस्यहरुले जति सक्दो छिटो सम्पर्क राख्नुहोला । अबको क्लबको कार्यक्रम मिति २०७४/०३/२५ गते गुरु पुर्णुमा (teachers day ) को अबसर परेर कार्यक्रम राक्ने योजना छ । सथै क्लबको tshirt cap को लागि पनि जति सक्दो छिटो छलफल गरि असार ५ गते सम्ममा हामिलाई सम्पर्क गर्नु होला । tshirt cap को लागि असार ५ गते भन्दा पछि गएमा क्लबले tshirt cap उपलब्ध गराउन सक्ने छैन ।
SMS Club