Thursday, January 26, 2017

सरस्वती पुजाको अबसरमा SMS Club को कार्यक्रम

सन्तोष मेमोरियल बिद्यार्थी क्लबले यहि मिति २०७३/१०/१९ गते सरस्वती पुजाको अबसर पारेर राजन मेमोरियल इ. स्कुलमा हाजिरी जबाफ प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा कक्षा ७,८,९ का बिद्यार्थीहरुले भाग लिन पाउने छन । साथै अरु विभिन्न पर्तिभा बिद्यार्थीहरुले  पर्स्तुत गर्ने छन । त्यसैले सम्पुर्ण भुतपुर्व बिद्यार्थीहरुलाइ कार्यक्रममा सहभागी भही कार्यक्रम सफल पार्न क्लबले  हर्दिक अनुरोध गरेको छ।

Saturday, January 21, 2017

अर्जुन शर्माको अधुरो प्रेम (भाग ३)

                         अधुरो प्रेम (भाग ३)
म उनको यादमा काहा हराए हराए आकृति संघ बिताएका पलहरुको याद आउन थाल्यो । उनको त्यो डाक्टर बनेर गरिब असहाय दुखी जनतालाइ गाउँ गाउँमा गयर सबैको सेवा गर्छु भन्ने सपना अधुरोनै  रहने भो भन्ने पिर पर्न थालो । त्यो दिन सधाका लागि मेरो जिबनको सबै भन्दा नराम्रो दिन बन्न पुग्यो ।किनकी ७ बर्ष अघि मैले आमा अनि ५ बर्ष अधि बाबालाइ गुमाएको थिय अनि सोही तेहि दिन आकृतिलाई पनि ।  

बाबा आमा दुबैलाइ गुमाउदा म १० बर्षको  बालक थिय त्यसपसी आफै संगर्स गरे र यहाँ सम्म आए । जिबनका अनेक पाना पल्टादा दुखै दुखै को मात्र जिन्दगी लिगेर आएको रहेछु जस्तो लाग्यो । म होस बिनाको भै सकेको थिय न भोक न तिर्खा न निन्द्रा परेको थिय ।तर यसरी बसेर मात्र समधान न हुने भन्ने सोचले अब केही गर्नु पर्छ भन्ने कुरा मन मा राखेर निदाउने कोसिस गरे  । आकृति को याद त काहा बाट बिर्सन सक्नु र सपनामा हर बखत उनकै यादले सतायो । 

बिहान अबेर मात्र निन्द्रा खुलो । खाना पकाए खाने बेलामा आकृतिले सधै लिगेर आउने तरकारी दालको अनि उनी संग जिस्कियर रमाएर खाएको सम्झना आयो ।किनहो खोइ खाना खने मन भयन तेसै नुन खाएका कुखुरा जस्तो भएको थिय । साथिहरु सबै जना आज रेजेल्ट भनेर रमाएका थिय तर आफ्नो मनमा आगो बलेको थियो किनकी आकृति को रेजेल्ट मैले त हेरौला तर ती बिचरा आमा बाबुले कसरी मन बुझाउलान भन्ने सोच थियो । समय जति बित्दै जन्थो तेति नै मन धुक्धुक भएको थियो । ५ बजेयो रेजेल्ट पनि आयो । मैले मेरो पर्बेस पत्र खोज्न तिर लागे ।जाहा आकृती अनि मेरो दुबै को पर्बेस पत्र थियो ।त्यो उनको बोलिको याद आयो । त्यो तिनको बोली साचिकै सत्य बन्न पुगो । मैले साहास गरेर पहिला मेरो हेरे अनि आकृतिको । तर उनको रिजल्ट देखेर म निकै निरास भय । आफ्नोको रिजल्ट आउदा दुखी हुने सायद म मात्र थिय होला किन कि उनको ९०% आएको थियो ।      

समय बित्द्दै गयो म आकृती अनि आफ्नो दुबैको सपना साकार पर्ने भने र कलेज भर्ना भय अनि राम्रो गर्दै आय । तेति बिछ मा मैले आकृती लाई केही मात्रमा त भुलेको थिय अनि यसै सधै दुखी बनेर कति बस्नु जस्तो नि  लग्थो तर के गर्ने । 


आकृती बाट मैले धेरै रम्रा कुरा सिक्न पाय उनको बानी आफ्नो दैनिकी लेख्ने बानी म लाई पनि सिकाइन  त्यसपसछि सधै मैले पनि दैनिकी लेख्ने गर्थे  । मैले मेरो यो आफ्नो दैनिकी सधै आफ्नो झोला मा राखेर हिद्ने गर्थे । एक दिनको कुरा हो  कलेज बाटनै मेरो त्यो दैनिकि हरायो  ।कसले लगेयो लगेयो केही थाहा भयन ।  यदि त्यो दैनिकी कसैले भेटाउनु भएको छ भने भन्नू होला । मेरो यो दुखी कथा लाई आफु संग राखे र आफ्नो आँसु बगाउने न गर्नु होला ।।।।।।। 

Monday, January 16, 2017

अर्जुन शर्माको अधुरो प्रेम (भाग २)

        कथाका पात्र, परिबेश सबै काल्पनिक छन            
                        अधुरो प्रेम ( भाग २)
हतार हतार गरेर म अस्पताल पुगे  तेहा पुग्दा आकृतिका सम्पुर्ण परिवार , साथी ,नातेदारको भिड थियो । त्यो भिडलाइ हटाउदै म आकृति लाई राखेको ठाउमा पुगे जहाँ आमा बबा सबै अचेत अबस्थामा हुनुहुन्थो । म पनि एक पागल जस्तो भयको थिय  । मैले त्यहा भएका मध्य एक जना साथी लाई मात्र चिनेको थिए । मैले उसलाइ केही पर बोलाएर सोधे । कसरि भयो यो सब ? उसले जबाफ दियो , आकृति लाई पहिला देखि नै क्यान्सर थियो तेसैले गर्दा आज यो अबस्था हुन पुगो। म केही बोल्लन न सक्ने भैसकेको थिए , त्यतिकै मा उसले आफ्नो पकेट बाट केही झिक्दै , लिग यो तिम्रो लागि अकृतिंले अन्तिम पल्ट लेखेको चिठी भन्दै दियो ।


चिठीमा लेखियको थियोे
अमृत मलाइ माफ गरिदेउ मैले तिमिलाइ सबै कुरा भनेकी थिए तर यो कुरा तिमिलाइ भनेर तिमिलाइ म दुखी देख्न चाहान्थे । तिमीसंग धेरै समय संगै हुन न पायनी तिमी संग बितायका हरेक पलहरु मेरालागी निकै रमाइला र अबिस्मर्णिय बनेका छ्न। मैले तिमी जस्तो साथी मैले कोहि पाएकि थिइन ।आसा गर्छु अर्को जुनिमा  तिम्रो साथी बनी तिमी संग जिन्दगी बिताउन पाउ । अमृत तिमी जस्तो मेहेनती इमान्दार लगनशील अरु हुन सक्दैन्न तिम्रो दुख मैले मात्र बुझेकी छु ।तिमी संगर्स गर्दै जाउ एकदिन बिश्वले तिमिलाइ चिन्ने छ । तिम्रो अरु कोहि छैन भनेर कहिलेही न आतिनु अमृत म सधै तिम्रो साथमा हुनेछु केबल तिमिले मलाई देख्न सक्नेछैनौ । तिमीले देशमा रहेको असान्ती हतायर देशको बिकास गर्छु भन्ने लक्ष्य कहिलेइ पनि सेलाउन न दिनु ।  मेरा सपना सबै तिमी संग भनेकी छु सक्छौ भने मेरो सपना नि पूरा गर्नु । न सकेनी अर्को जुनिमा दुबै मिलि पूरा गरैला ल।
अन्त्यमा , तिमी सधै खुशी हुनु जसरी मेरो अनुहारमा तिमी आँसु देख्न चाहान्थौ त्यसरी नै तिमी सधै खुसी भयको देख्न चाहान्छु । सधाका लागि बाइ बाइ .......................
                                           उहि तिम्रो  पृय साथी
                                               आकृति

यसरि आकृतिले लेखेको चिठी पढेपछी  आकृतिको त्यो मृत शरीरलाई सामातेर रुन लागेछु ।केहिबेर पछि उसको दाहसंस्कारको लागि जानेकुरा भयो ।  बेलुका म कोठामा फर्के न शरीरमा जोस थियो न जागर ।केही गर्न मन लागेन । हरेक समय उ संघ बितायका पल हरु मात्र याद आए  । न बाबा न आमा हुनुहुन्थो ।आफ्नो भन्ने एक जना थियो त्यसलाइ पनि दैबले लगे । रामो मान्छेहरु भगवान लाई नि चाइएर मेरो आकृति लाई लगेका होलान भनेर मन बुझाय ।

                                               बाकी अर्को भागमा

Friday, January 13, 2017

अधुरो प्रेम (भाग १)

कथाका पात्र तथा परिवेश सबै कालपनिक छन कसैको जीवनमा मेल खान गयमा संयोग मात्र हुनेछ ।
                              अधुरो प्रेम
काठमाडौमा डेरा गरेर एक्लै बस्ने म बिहान उठेर खाना पकाएर त्यो पुसको जाडोमा बिहान ६:३० को कलास लिन स्कुल पुग्नु पर्ने । SLC को तयारिमा रयका हामी विद्यार्थी स्कुलले पनि केही कडा गरेको थियो । पुस सकिन लागेको थियो sendup परिक्षा पनि मुखमा नै आइ सकेको थियो । माघको १० गतेबाट सुरु हुने परिक्षाको तयारिमा सबै थियौ ।

परिक्षाको मिति पनि आयो ।परिक्षाको पहिलो दिन अग्रेजीको परिक्षा थियो ।हामी सबै साथिहरु परिक्षा सुरु हुनु भन्दा ३० मिनेट अगाडी परिक्षा केन्द्रमा पुगेका थियौ। केही बेर पछि हामिहरु ले आफ्नो सिट काहा परोभनेर हरेउ ।म २०३ कोठामा परेको रहेछु । म परिक्षा कोठा तिर लागे । तेस्रो बेन्चमा मेरो symbol no रहेछ । म छेउमा परेको थिए । तेहि बेन्चमा झ्याल थियोे तेसैले मैले झ्याल तिर हेरे । मेरो बेन्चको कुनामा निकै शुन्दर केटि परेकी थिइन । सायद मैले तेति रम्री लाई आज सम्म देखेको पनि थिइन होला । परिक्षा सुरु भयो मेरो ध्यान उनितिर नै गएको थियो । परिक्षा अबधी सकियो म केही बोल्न सकिन । अर्को परिक्षा नेपालीको थियो उनको नाम थाहापाउन चाहान्थे तर कसरी थाहा पाउने भन्ने विभिन्न कुरा हरु मनमा खेल्न थाले ।

नेपालिको परिक्षामा पनि जानी जानी उनको पर्बेश पत्र भुइमा झारिदिय अनि आफै त्यो पर्बेश पत्र निकाले ।त्यतिबेला उनको नाम हेरे ।उनको नाम आकृती रहेछ।  नेपालिको परिक्षा सकेर घर गएर फेस्बुकमा नाम हानी हेरे तर पाउन सकिन । फेस्बुकमा साथी बनाउने मेरो सपना  नि पूरा भयन । म निरास भएर maths को परिक्षाको लागि तयारी गरे । math को परिक्षा दिदै गर्दा उनले म तिर फर्केर प्रस्न १८ को देखाउन भनिन, यो अबसर मेरो लागि महत्त्वपूर्ण हो भनेर १८ को देखाइदिय । अनि परिक्षा सकिएपछि उनले thankyou भनिन अनि मेरो नाम सोधिन ।अनि मैले पनि अमृत शर्मा भनी भने ।

 हामी दुबै जना कुरा गर्दै घर तिर लागेउ । हामी बस्ने पनि नजिक नजिक रर्हेछ  ।उनको घर मेरो भन्दा नजिक थियो । म पनि घर तिर लागे । अर्को परिक्षा science को थियो त्यसैले म पढ्न थाले । अर्को दिन बिहान परिक्षा को लागि गए केही उता मलाइ कुरेर आकृती बसेकी रहिछ । हामी दुबै सगै गयौं  । तेसपसी हामी निकै नजिक बन्न थालेउ ।  स्कुल फरक भएपनी हामी दिनमा एक पटक भेट्ने गर्थौ ।SLC आयो परिक्षा दुबैको राम्रो भयो ।


परिक्षाको अन्तिम दिन आकृतिले आफ्नो पर्बेश पत्र मेरो हातमा राख्दै भनिन सायद मैले यसको नतिजा हेर्न पाउदिन होला तिमीनै हेर्दिनु भनिन ।उनको आखामा आँसु देखेर  मेरो अँखामा पनि आँसु आए । मैले कति पर्यास गरे किन येस्तो भन्दै छौ के भयो र भने र तर उनले केही वताइनन ।त्यो कुरा बेला बेलामा भन्ने गर्थिन तर तेस्को उतर मलाइ कहिलेही भन्न चाहिनन यो कुराले मलाइ साह्रै मन दुखाएको थियो । उनले एकदिन भनिन मैले जोक गरेको तिमी तेहि कुरालाइ लियर आझ सम्म चिन्तित छौ । मैले त केबल तिमिले म लाई  कति माया गर्छौ भनेर हो भनिन् ।

हामी निकै नजिक भैसकेका थियौ समय बित्दै थियो । एक दिन उनले आफू काठमाडौ बाट अर्को थाउमा जान लागेको भने र पत्र दिइन ।मलाइ कस्तो कस्तो लाग्यो । अनि मैले फोन गरे तर उनले फोन उठाइन्न ।म आतिय उनको घर गए ।गेटमा ठूलो साचो लगायको थियो । म घर आएर फेस्बुक खोले उनको प्रोफाइल हेरे तेहा उनका साथीले get well soon aakriti भन्ने लेखेका रहेछन । त्यो पढेर न सक्दै अर्को पोस्ट आयो जुन देखेर म पागल जस्तै भए ।त्यो पोस्ट उनी यो धर्ती बट नै तादा गयको भन्ने थियो  ।मैले आफुलाइ समल्न सकिन। म के गर्ने के गर्ने भन्ने मा पुगे । अर्को दिन SLC को नतिजा पर्कासन हुने भनियको थियो । त्यो उन्ले भनेको शब्दको बारमबार याद आयो  अनि आफुलाइ समाल्ने कोसिस गर्दै हस्पितल पुगे ।
                                          बाकी अर्को भागमा
       

Monday, January 9, 2017

SMS Club ले केन्द्रिय सदस्यको निर्वाचनको मिति तय गर्यो

क्लबले मिति २०५३/०९/१८ गते खुल्ला गरेको केन्द्रिय सदस्यको उम्मेद्बारीको मिति तय गरेको छ । क्लबको बैठक पछि बोल्दै क्लबका सचिव अर्जुन शर्माले , क्लबले आफ्नो केन्द्रिय सदस्यको निर्वाचन माघ १३ गते गर्ने बताउनु भयको छ ।
केन्द्रिय सदस्यको लागि ७ जनाको उम्मेद्बारी परेको छ ।जसमा ३ छात्रा र ४ छात्र रयका छन । निर्वाचनमा छात्रा , छात्रको लागि फरक फरक मतदान हुने छ भने । निर्वाचनमा कक्षा ७ देखि १० सम्मका बिद्यार्थीहरु ले मतदान गर्न पाउने छन भने राजन मेमोरियलका सम्पुर्ण  कर्मचारी, शिक्षक, शिक्षिकाले पनि मतदान गर्न पाउने ब्यबस्था रहेकोे छ ।

छोटो समयमा सबैको मन जित्न सफल क्लब

सन्तोष मेमोरियल बिद्यार्थी क्लबले आफ्नो स्थापनाको २ बर्षमा नै सबैको मन जित्न सफल भएको छ। समाजको बिकासमा लागि परेर लगेको छ ।क्लबको नारानै "An upliftment centre for changing society" रहेको छ।

राजन मेमोरियल इ. स्कुलका २०७० एसएलसीका बिद्यार्थी मिलि आफ्नो साथी सन्तोष थापाको नाममा उसको सम्झ्नाको लागि सबै मिलि सानो सस्थाको स्थापना गर्ने भनी सुरु गरेका अहिले निकै राम्रो सङ्ग अगाडी बढी रयको छ । क्लबमा अध्यक्ष ,सचिब आदि सम्पुर्ण पदहरु दियको छ। सम्पुर्ण बिद्यार्थी हरु लाई समाबेश गरायर विभिन्न कार्यकरमहरु क्लबले आयोजना गर्ने गरेको छ ।क्लबका अध्यक्ष सुजन कुमारले भन्नू भयो क्लब अब केही बर्षमा नेपालमा नै चिनिने छ । क्लबमा अहिले देश तथा बिदेशमा रयका सदस्य हरु गरेर लग्भग ६०० सदस्य पुग्नुभयको छ । त्यसतै क्लबका सचिब अर्जुन शर्माका अनुशासर क्लबले बिद्यार्थी लाई फाइदा हुने किसिमका कार्यक्रमहरु  ,  जागरणका कार्यक्रम , बाढीपहिरोबाट बर्षिने घर जग्गा आदि गुमाउने हरुको लागि आर्थिक यबम अरु सहयोका कार्यक्रम हरु गर्दै आयको
बताएका छन ।
क्लबले आफ्नो सदस्य बन्न चाहनेको लागि सुल्क राखेको छ। यस्तै विभिन्न कार्यक्रम गरि रकम जम्मा गरि विभिन्न समाजको कामा पर्योग गरेको सदस्य हरुले बताउनु भयको छ ।