Monday, January 16, 2017

अर्जुन शर्माको अधुरो प्रेम (भाग २)

        कथाका पात्र, परिबेश सबै काल्पनिक छन            
                        अधुरो प्रेम ( भाग २)
हतार हतार गरेर म अस्पताल पुगे  तेहा पुग्दा आकृतिका सम्पुर्ण परिवार , साथी ,नातेदारको भिड थियो । त्यो भिडलाइ हटाउदै म आकृति लाई राखेको ठाउमा पुगे जहाँ आमा बबा सबै अचेत अबस्थामा हुनुहुन्थो । म पनि एक पागल जस्तो भयको थिय  । मैले त्यहा भएका मध्य एक जना साथी लाई मात्र चिनेको थिए । मैले उसलाइ केही पर बोलाएर सोधे । कसरि भयो यो सब ? उसले जबाफ दियो , आकृति लाई पहिला देखि नै क्यान्सर थियो तेसैले गर्दा आज यो अबस्था हुन पुगो। म केही बोल्लन न सक्ने भैसकेको थिए , त्यतिकै मा उसले आफ्नो पकेट बाट केही झिक्दै , लिग यो तिम्रो लागि अकृतिंले अन्तिम पल्ट लेखेको चिठी भन्दै दियो ।


चिठीमा लेखियको थियोे
अमृत मलाइ माफ गरिदेउ मैले तिमिलाइ सबै कुरा भनेकी थिए तर यो कुरा तिमिलाइ भनेर तिमिलाइ म दुखी देख्न चाहान्थे । तिमीसंग धेरै समय संगै हुन न पायनी तिमी संग बितायका हरेक पलहरु मेरालागी निकै रमाइला र अबिस्मर्णिय बनेका छ्न। मैले तिमी जस्तो साथी मैले कोहि पाएकि थिइन ।आसा गर्छु अर्को जुनिमा  तिम्रो साथी बनी तिमी संग जिन्दगी बिताउन पाउ । अमृत तिमी जस्तो मेहेनती इमान्दार लगनशील अरु हुन सक्दैन्न तिम्रो दुख मैले मात्र बुझेकी छु ।तिमी संगर्स गर्दै जाउ एकदिन बिश्वले तिमिलाइ चिन्ने छ । तिम्रो अरु कोहि छैन भनेर कहिलेही न आतिनु अमृत म सधै तिम्रो साथमा हुनेछु केबल तिमिले मलाई देख्न सक्नेछैनौ । तिमीले देशमा रहेको असान्ती हतायर देशको बिकास गर्छु भन्ने लक्ष्य कहिलेइ पनि सेलाउन न दिनु ।  मेरा सपना सबै तिमी संग भनेकी छु सक्छौ भने मेरो सपना नि पूरा गर्नु । न सकेनी अर्को जुनिमा दुबै मिलि पूरा गरैला ल।
अन्त्यमा , तिमी सधै खुशी हुनु जसरी मेरो अनुहारमा तिमी आँसु देख्न चाहान्थौ त्यसरी नै तिमी सधै खुसी भयको देख्न चाहान्छु । सधाका लागि बाइ बाइ .......................
                                           उहि तिम्रो  पृय साथी
                                               आकृति

यसरि आकृतिले लेखेको चिठी पढेपछी  आकृतिको त्यो मृत शरीरलाई सामातेर रुन लागेछु ।केहिबेर पछि उसको दाहसंस्कारको लागि जानेकुरा भयो ।  बेलुका म कोठामा फर्के न शरीरमा जोस थियो न जागर ।केही गर्न मन लागेन । हरेक समय उ संघ बितायका पल हरु मात्र याद आए  । न बाबा न आमा हुनुहुन्थो ।आफ्नो भन्ने एक जना थियो त्यसलाइ पनि दैबले लगे । रामो मान्छेहरु भगवान लाई नि चाइएर मेरो आकृति लाई लगेका होलान भनेर मन बुझाय ।

                                               बाकी अर्को भागमा

No comments:

Post a Comment