क्लबले मिति २०५३/०९/१८ गते खुल्ला गरेको केन्द्रिय सदस्यको उम्मेद्बारीको मिति तय गरेको छ । क्लबको बैठक पछि बोल्दै क्लबका सचिव अर्जुन शर्माले , क्लबले आफ्नो केन्द्रिय सदस्यको निर्वाचन माघ १३ गते गर्ने बताउनु भयको छ ।
केन्द्रिय सदस्यको लागि ७ जनाको उम्मेद्बारी परेको छ ।जसमा ३ छात्रा र ४ छात्र रयका छन । निर्वाचनमा छात्रा , छात्रको लागि फरक फरक मतदान हुने छ भने । निर्वाचनमा कक्षा ७ देखि १० सम्मका बिद्यार्थीहरु ले मतदान गर्न पाउने छन भने राजन मेमोरियलका सम्पुर्ण कर्मचारी, शिक्षक, शिक्षिकाले पनि मतदान गर्न पाउने ब्यबस्था रहेकोे छ ।
२०५३ भयछ २०७३ हुनु पर्ने ठाउमा
ReplyDelete