सन्तोष मेमोरियल बिद्यार्थी क्लबले आफ्नो स्थापनाको २ बर्षमा नै सबैको मन जित्न सफल भएको छ। समाजको बिकासमा लागि परेर लगेको छ ।क्लबको नारानै "An upliftment centre for changing society" रहेको छ।
राजन मेमोरियल इ. स्कुलका २०७० एसएलसीका बिद्यार्थी मिलि आफ्नो साथी सन्तोष थापाको नाममा उसको सम्झ्नाको लागि सबै मिलि सानो सस्थाको स्थापना गर्ने भनी सुरु गरेका अहिले निकै राम्रो सङ्ग अगाडी बढी रयको छ । क्लबमा अध्यक्ष ,सचिब आदि सम्पुर्ण पदहरु दियको छ। सम्पुर्ण बिद्यार्थी हरु लाई समाबेश गरायर विभिन्न कार्यकरमहरु क्लबले आयोजना गर्ने गरेको छ ।क्लबका अध्यक्ष सुजन कुमारले भन्नू भयो क्लब अब केही बर्षमा नेपालमा नै चिनिने छ । क्लबमा अहिले देश तथा बिदेशमा रयका सदस्य हरु गरेर लग्भग ६०० सदस्य पुग्नुभयको छ । त्यसतै क्लबका सचिब अर्जुन शर्माका अनुशासर क्लबले बिद्यार्थी लाई फाइदा हुने किसिमका कार्यक्रमहरु , जागरणका कार्यक्रम , बाढीपहिरोबाट बर्षिने घर जग्गा आदि गुमाउने हरुको लागि आर्थिक यबम अरु सहयोका कार्यक्रम हरु गर्दै आयको
बताएका छन ।
क्लबले आफ्नो सदस्य बन्न चाहनेको लागि सुल्क राखेको छ। यस्तै विभिन्न कार्यक्रम गरि रकम जम्मा गरि विभिन्न समाजको कामा पर्योग गरेको सदस्य हरुले बताउनु भयको छ ।
No comments:
Post a Comment