Monday, February 27, 2017

राजन मेमोरियल बाग्मती अञ्चलको टप बिधालय


एक्सपट स्कुल किकेट लिग बाग्मती अञ्चल अन्तरगतको फाइनल खेल राजन मेमोरियल र शैनिक आवसिय महाबिधालय बीच शैनिक खेल मैदान सल्लाघारिमा भएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको राजन मेमोरियलले निर्धारित २५ ओभरको खेलमा २५ ओभरमा ४ विकेटको क्षतिमा १४० रन जोडन सफल भयो । पर्ती उतरमा मैदानमा निकै जोसका साथ ब्याटिङमा उत्रेको शैनिक आवसिय महाबिधालयले २३.३ ओभरमा सबै विकेट गुमाउदै केबल ९८ रन जोडन सफल भयो । खेलका म्यान अफ द म्याछ राजन मेमोरियलका सुशान कर्की घोसित भएका थोए ।





Thursday, February 23, 2017

बागलुङका रोबर्टले बनाए कार


अर्जुन शर्मा , काठमाडौ
बागलुङ गल्कोट घर भइ गल्कोटमा नै कक्षा १२ मा पर्ढै गरेका एक युबकले मानिस बसेरनै चलाउन मिल्ने कार बनाएका छन । उनले भने कार  बनाउन करिब ८० हजार खर्च भएकोछ जसमा उनको बिधालयले उनलाइ सहयोग गरेको छ । उनले बच्चा देखि नै विभिन्न ससाना कार हेलिकप्टर दोजर जस्ता उपकरणहरु बनाउदै आएकोर आहिले यो सफलता मिलेको भन्दछन । मध्यम बर्गिए परिवरमा उनको जन्म भएको थियो ।उनी यहि कार बनाउन भनेर  बाग्लुङबाट काठमाडौं आएका छन । उनले बालाजु माछापोखरी स्थित यो कारको निर्माण गरेका थिए । उनले यो कार काठमाडौंको पर्दसनी मार्गमा पनि पर्दसन गरिसकेका  छन ।

 अब उनले यो कार आफ्नो बागलुङ जिल्लाका सम्पुर्ण ठाउहरुमा पर्दसन गर्ने बताएका छन । भोलि नै यो कारलाइ लैजाने भनेका उनले कार लैजान १० हाजार लाग्ने र आफुसग सबै पैसा नभएकोले सम्पुर्णमा सहयोग गर्न अपिल गरेका छन । येस्तो कामको लागि सरकारको पनि ध्यान जान जरुरी छ  । सरकारले सहयोग गरे अरु विभिन्न काम हरु गर्ने उनले बताए । उनलाइ हेरेर सम्पुर्ण युवाहरु ले पनि पाठ सिक्न जरुरी छ ।

Monday, February 20, 2017

अधुरो सपना

                             
अधिरो प्रेमको भाग ४ को रुपमा अधुरो सपना त्यही बट कर्मस                                                                       म संगको याद अनि आकृति्को चिनोको नाममा त्यही दायरी थियो त्यही पनि हरायो । म जस्तो  अभागि सायद कोहि छैन होला जस्तो लाग्थो । तर आकृतीका ती बिर्सनै न सक्ने सम्झना अनि उनको अधुरो सपना पुरा गर्नु थियो त्यसैले बिहान कलेज जान्थे अनि दुउसो स्कुल पढाउने गर्दथे । काठमाडौमा बसेर सबै गर्न गारो थियो त्यसैले दुख सुख गरेर गुझारा चलाएको थिए ।कोठा भाडा कलेज फि खाना सबै गर्दा पढाएर आएको पैसामा ५०/१०० भन्दा बच्दैनथो । समस्या त्यति बेला पर्थो कलेजका साथी हरु घुम्न जाउ ,कसैको जन्मदिन पर्दा आफुसङग पैसा नहुनेहुदा विभिन्न काम छ भन्ने बाहना बनाउनु पर्थो ।


एक दिनको कुराहो  म केही सोचेर निरास भएर ब्रेकको समयमा  बसेको थिए तेतिकैमा क्लासको एकजना साथी बिपना आएर मलाइ सोधिन तिमि किन सधै मलिन देखिन्छौ ? तिमिलाइ के भएको छ भन न  , मैले सधै तिमिलाइ हेर्दा तिमी दुखी देखिन्छौ । तिमीलाई के भएको छ अमृत ?
म पनि आफ्नो दुख किन सुनाउनु भनेर हासेको जस्तो गरेर होइन केही भएको छैन अलिअली बिरामी थिए त्यसैले हो ।
मेरो कुरा नसकिदै उनले जबाफ दिइन , होइन तिमि मलाइ लुकाउन न खोज मैले सबै थाहा पाइसके भनिन त्यो सुनेर मैले हतारमा सोधे के के के थाहा पायौ भनेको बिपना ?? भने
अनि उनले भनिन रिम्रो  दायरी सबै पडिसके अमृत मलाइ न लुकाउ । म केही बोल्न सकिन त्यसैले तेहाबट म बाहिर गए ।म आफ्नो कुरा कसैलाइ भन्न न चाहादा न चाहदै थाहा भयो भनेर निरास भै बसेको थिए त्यतिकै मा मलाई मेरि आकृति  कहि कतै बाट आएर मेरो भिजेको आँखा पुछ्दै भनिन
अमृत तिम्रो आखामा आँसु म यो के देख्दै छु ? तिमिले म सङग कसम खाउ अब जस्तो पर्दानी तिम्रो आखामा आँसु मैले देख्न न परोस तिमीले  जति आँसु झार्नु थियो ९बर्षको उमेर देखि १५ सम्म झारेउ अब तिम्रो सधै खुसिको दिन आउने छ । तिमी आफूले चाएको सबै पुग्ने छ अनि तिम्रो मेरो दुबैको सपना पूरा गर्ने छौ ।  तिमि सधै मलाइ सम्झि अरु साथि न बनाइ यसरी बसेर हुदैन तिमी अब नया सथी हरुको साथ रमन सिक्नु पर्छ । तेति भनेर आकृति काहा हराइन हराइन ।


उनको त्यो कुराले म मा छुट्टै जोस आएको थियो । सधै मलाइ केही गर्ने आइदिया आउदैनथो आकृती कता कता बाट आएर मेरो समस्याको हल गर्ने कुरा गरेर जन्थिन । मैले उनलाई देख्न न सकेपनी मलाई जसरी पहिला साथ दिएकी थिइन तेसरिनै अहिले पनि साथ दिएको देखदा निकै खुसी लागेर आउथो । म उनैको हौसलाले गर्दा अघि बर्दै गएको थिए ।

म आकृति अनि मेरो आफ्नो सपना पूरा गर्न दिन रात मेहिनेत गरे सफलता  नि मिल्दै गएको थियो  दुर्भाग्य बस एकदिन म कलेज जादा म बस दुर्घटनामा परे मेरो दुबै खुट्टा अनि हात भाचियो  । म यसै त बेसाहारा थिए भगवनले फेरि आर्को दुखमेरो जीवन मा दिन पुगे । अभत म पनि बाच्दिन होला जस्तो लाग्न  थालेयो त्यो आकृतिको अधुरो सपना पूरा गर्ने ठूलो चाहना थियो पूरा न होल जस्तो लागन थालो । तेति हुदा पनि आकृती मलाइ केही हुदैन भन्दै हौसला दिन बेला बेला मा आउने गर्थिन । यदि मलाइ ठिक भयो भनेपनि सपना पुरागर्न सक्छु कि सक्दिन होला ...............................................

Thursday, February 16, 2017

सरकार सडक भत्काउन मात्र आतुर बनाउनेको ध्यान आएन ।

 काठमाडौ अहिले धुलै धुलो अनि हिलोको सहर बनेको छ । मेलम्ची खानेपानी बनाउने भनेर दिन रात काठमाडौका सडकहरु भत्काइदै छ । केही समय अघि मात्र कालो पत्रे गरेका सडकहरु पुन खाने पानी बनाउने भन्दै भत्काउनाले जनताले दैनिक सास्ती भोग्नु परेको छ । सरकारी कर्यलयहरु बिच सहकार्य नहुदा यो समस्या आएको बताउछन सबैले । दैनिक यो समस्याले गर्दा यसले स्वास्थमा पर्तिकुल असर पर्न जानछ । सडक बनाउने भन्दा जताततै भत्कायर मात्र सोडेको भन्दै जनताहरु आक्रोश बेक्त गर्दछन । यो समस्या को समाधान तिर सरकारको ध्यान जान जरुरी छ ।  यसले पैदल यात्रा गर्नेलाइ अझ बढी समस्यामा पारेको छ ।गर्मी बर्दै गयको ले भत्कायका सडकबाट धुलो झन बढ्न थालेको छ ।  यसमा सबैले ध्यान न पुराए काठमाडौ सबैभन्दा दुर्गन्धित सहर न बन्ला भन्न सकिन्न ।



Saturday, February 11, 2017

राजन मेमोरियलका बिद्यार्थी सबैको मन जित्न सफल हुँदै बिजयी भए ।

6th INTER SCHOOL YOUNG SCIENTISTS FAIR ORGANISED BY EUREKA HIGH SCHOOL ले आयोजना गरेको पर्तियोगितामा काठमाडौका विभिन्न १२  बिधयालयहरु उपस्थित थिए भने २५ विभिन्न बिज्ञानका पर्दसनीहरु राखिएका थिए । बिज्ञान र पर्बिधिको निकै राम्रो संग बिद्यार्थीहरुले परस्तुत गरेका थिए । विभिन्न ठाँउ बाट अतिथीहरुको आगमन रहेको कार्यक्रममा सम्पुर्ण अतिथिहरुले अबलोकन गर्नु भयको थियो । कार्यक्रममा बिद्यार्थीहरुले नेपालका सम्भावना मा रहेका विभिन्न कुराहरु देखाउन खोजेका थिए । उल्लेखनीय मात्रामा बिद्यार्थी, अभिभावकको उपस्थिति रहेको सो कार्यक्रममा भोटिङको पनि बेबस्था गरिएको थियो । विभिन्न पर्दसनी हरु मध्य राजन मेमोरियल इ. स्कुलको FUTURE NEPAL भन्नेले सबैको मन जित्न सफल भयको थियो । सम्पुर्ण उपस्थित बिधालय हरुमा राजनको त्यो पर्दसनी हरेक समय ब्यसत रहेको थियो । त्यहा त्यो पर्दसनी लिएर गएका बिद्यार्थी हरुलाई सबैलाइ बुझाएर सक्न हम्मे हम्मे परेको थियो भने राजनको नै 3D HOLOGRAM गरेको पर्दसनी पनि सबैको नजरमा परेकोले त्यहापनी उस्तै थियो । निकै मिहिनेत गरेर राम्रो भयर पनि अरु धरै पर्दसनी ओझेलमा परेका थिए । दर्सक सबैले राम्रो भनेपनी भोटिङमा भने राजन दोस्रो भयको थियो ।त्यसतै युरेका आयोजक स्कुल भोटिङमा पहिला भयो  । भोटिङमा अघि आउन न सकेपनी राजन मेमोरियलको FUTURE NEPAL  पहिला भयो युरेका दोस्रो अनि ब्रेनल्यड तेस्रो भयो  राजनका बिद्यार्थीको निकै पर्सम्सा भयको थियो सबै तिर बाट त्यसैले भोटिङमा अघि न आउनु आफ्ना बिद्यार्थी धेरै उपस्थित न भयार भन्दै थिए राजनका पर्तिनीधिहरु ।अरु सब  स्कुल हरु लाई पनि सान्तना पुरस्कार पर्धान गरिएको थियो ।
 पर्दसनिका केही झलकहरु











Sunday, February 5, 2017

जन्मदिनको सुभकामना तिमी लाई

         तिम्रो birthday आज Happy birthday
खै केछ हाम्रो बिचमा यति नजिक छ भावना
केही थियो जस्तो लाग्छ त्यो पहिलो जुनिमा
कहाबाट भेटे अनि बुझ्न पुगे भावना
खेर जे भय पनी birthday को तिमीलाई  सुभकामना ।।।।

देखे जस्तो लाग्थो कहि कतै बोल्न सक्दैनथे
मनमा आट हराइ खुट्टा टेक्न सक्दैनथे
देखे तिमी लाई कतै नजरले हेर्न सक्दैनथे
birthday भय पनि तिम्रो खुलेर भन्न सक्दैनथे ।।।।

नजिक हुदा तिमिलाइ हेरन मन लाग्थो
टाडा हुदा तिम्रो तस्बिर कोर्न मन लाग्थो
सपनिमा तिमि सङग खेल्न मन लाग्थो
birthdayमा दियको चक्लेट हातसमाइ खोवाउन मन लाग्थो

Happy Birthday to you ..........
Happy Birthday to you  ..........

तिमी लाई जन्मदिनको सुभकामना  फलोस फुलोस तिम्रो जीवन सधै खुसी रहोस गाह्रो पर्दा पनि तिमिलाइ भगवानको साथ सधै मिलोस।।।