Sunday, February 5, 2017

जन्मदिनको सुभकामना तिमी लाई

         तिम्रो birthday आज Happy birthday
खै केछ हाम्रो बिचमा यति नजिक छ भावना
केही थियो जस्तो लाग्छ त्यो पहिलो जुनिमा
कहाबाट भेटे अनि बुझ्न पुगे भावना
खेर जे भय पनी birthday को तिमीलाई  सुभकामना ।।।।

देखे जस्तो लाग्थो कहि कतै बोल्न सक्दैनथे
मनमा आट हराइ खुट्टा टेक्न सक्दैनथे
देखे तिमी लाई कतै नजरले हेर्न सक्दैनथे
birthday भय पनि तिम्रो खुलेर भन्न सक्दैनथे ।।।।

नजिक हुदा तिमिलाइ हेरन मन लाग्थो
टाडा हुदा तिम्रो तस्बिर कोर्न मन लाग्थो
सपनिमा तिमि सङग खेल्न मन लाग्थो
birthdayमा दियको चक्लेट हातसमाइ खोवाउन मन लाग्थो

Happy Birthday to you ..........
Happy Birthday to you  ..........

तिमी लाई जन्मदिनको सुभकामना  फलोस फुलोस तिम्रो जीवन सधै खुसी रहोस गाह्रो पर्दा पनि तिमिलाइ भगवानको साथ सधै मिलोस।।।


No comments:

Post a Comment