Monday, February 27, 2017

राजन मेमोरियल बाग्मती अञ्चलको टप बिधालय


एक्सपट स्कुल किकेट लिग बाग्मती अञ्चल अन्तरगतको फाइनल खेल राजन मेमोरियल र शैनिक आवसिय महाबिधालय बीच शैनिक खेल मैदान सल्लाघारिमा भएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको राजन मेमोरियलले निर्धारित २५ ओभरको खेलमा २५ ओभरमा ४ विकेटको क्षतिमा १४० रन जोडन सफल भयो । पर्ती उतरमा मैदानमा निकै जोसका साथ ब्याटिङमा उत्रेको शैनिक आवसिय महाबिधालयले २३.३ ओभरमा सबै विकेट गुमाउदै केबल ९८ रन जोडन सफल भयो । खेलका म्यान अफ द म्याछ राजन मेमोरियलका सुशान कर्की घोसित भएका थोए ।





No comments:

Post a Comment