Thursday, February 23, 2017
बागलुङका रोबर्टले बनाए कार
अर्जुन शर्मा , काठमाडौ
बागलुङ गल्कोट घर भइ गल्कोटमा नै कक्षा १२ मा पर्ढै गरेका एक युबकले मानिस बसेरनै चलाउन मिल्ने कार बनाएका छन । उनले भने कार बनाउन करिब ८० हजार खर्च भएकोछ जसमा उनको बिधालयले उनलाइ सहयोग गरेको छ । उनले बच्चा देखि नै विभिन्न ससाना कार हेलिकप्टर दोजर जस्ता उपकरणहरु बनाउदै आएकोर आहिले यो सफलता मिलेको भन्दछन । मध्यम बर्गिए परिवरमा उनको जन्म भएको थियो ।उनी यहि कार बनाउन भनेर बाग्लुङबाट काठमाडौं आएका छन । उनले बालाजु माछापोखरी स्थित यो कारको निर्माण गरेका थिए । उनले यो कार काठमाडौंको पर्दसनी मार्गमा पनि पर्दसन गरिसकेका छन ।
अब उनले यो कार आफ्नो बागलुङ जिल्लाका सम्पुर्ण ठाउहरुमा पर्दसन गर्ने बताएका छन । भोलि नै यो कारलाइ लैजाने भनेका उनले कार लैजान १० हाजार लाग्ने र आफुसग सबै पैसा नभएकोले सम्पुर्णमा सहयोग गर्न अपिल गरेका छन । येस्तो कामको लागि सरकारको पनि ध्यान जान जरुरी छ । सरकारले सहयोग गरे अरु विभिन्न काम हरु गर्ने उनले बताए । उनलाइ हेरेर सम्पुर्ण युवाहरु ले पनि पाठ सिक्न जरुरी छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment