Saturday, February 11, 2017

राजन मेमोरियलका बिद्यार्थी सबैको मन जित्न सफल हुँदै बिजयी भए ।

6th INTER SCHOOL YOUNG SCIENTISTS FAIR ORGANISED BY EUREKA HIGH SCHOOL ले आयोजना गरेको पर्तियोगितामा काठमाडौका विभिन्न १२  बिधयालयहरु उपस्थित थिए भने २५ विभिन्न बिज्ञानका पर्दसनीहरु राखिएका थिए । बिज्ञान र पर्बिधिको निकै राम्रो संग बिद्यार्थीहरुले परस्तुत गरेका थिए । विभिन्न ठाँउ बाट अतिथीहरुको आगमन रहेको कार्यक्रममा सम्पुर्ण अतिथिहरुले अबलोकन गर्नु भयको थियो । कार्यक्रममा बिद्यार्थीहरुले नेपालका सम्भावना मा रहेका विभिन्न कुराहरु देखाउन खोजेका थिए । उल्लेखनीय मात्रामा बिद्यार्थी, अभिभावकको उपस्थिति रहेको सो कार्यक्रममा भोटिङको पनि बेबस्था गरिएको थियो । विभिन्न पर्दसनी हरु मध्य राजन मेमोरियल इ. स्कुलको FUTURE NEPAL भन्नेले सबैको मन जित्न सफल भयको थियो । सम्पुर्ण उपस्थित बिधालय हरुमा राजनको त्यो पर्दसनी हरेक समय ब्यसत रहेको थियो । त्यहा त्यो पर्दसनी लिएर गएका बिद्यार्थी हरुलाई सबैलाइ बुझाएर सक्न हम्मे हम्मे परेको थियो भने राजनको नै 3D HOLOGRAM गरेको पर्दसनी पनि सबैको नजरमा परेकोले त्यहापनी उस्तै थियो । निकै मिहिनेत गरेर राम्रो भयर पनि अरु धरै पर्दसनी ओझेलमा परेका थिए । दर्सक सबैले राम्रो भनेपनी भोटिङमा भने राजन दोस्रो भयको थियो ।त्यसतै युरेका आयोजक स्कुल भोटिङमा पहिला भयो  । भोटिङमा अघि आउन न सकेपनी राजन मेमोरियलको FUTURE NEPAL  पहिला भयो युरेका दोस्रो अनि ब्रेनल्यड तेस्रो भयो  राजनका बिद्यार्थीको निकै पर्सम्सा भयको थियो सबै तिर बाट त्यसैले भोटिङमा अघि न आउनु आफ्ना बिद्यार्थी धेरै उपस्थित न भयार भन्दै थिए राजनका पर्तिनीधिहरु ।अरु सब  स्कुल हरु लाई पनि सान्तना पुरस्कार पर्धान गरिएको थियो ।
 पर्दसनिका केही झलकहरु











No comments:

Post a Comment