Thursday, February 16, 2017
सरकार सडक भत्काउन मात्र आतुर बनाउनेको ध्यान आएन ।
काठमाडौ अहिले धुलै धुलो अनि हिलोको सहर बनेको छ । मेलम्ची खानेपानी बनाउने भनेर दिन रात काठमाडौका सडकहरु भत्काइदै छ । केही समय अघि मात्र कालो पत्रे गरेका सडकहरु पुन खाने पानी बनाउने भन्दै भत्काउनाले जनताले दैनिक सास्ती भोग्नु परेको छ । सरकारी कर्यलयहरु बिच सहकार्य नहुदा यो समस्या आएको बताउछन सबैले । दैनिक यो समस्याले गर्दा यसले स्वास्थमा पर्तिकुल असर पर्न जानछ । सडक बनाउने भन्दा जताततै भत्कायर मात्र सोडेको भन्दै जनताहरु आक्रोश बेक्त गर्दछन । यो समस्या को समाधान तिर सरकारको ध्यान जान जरुरी छ । यसले पैदल यात्रा गर्नेलाइ अझ बढी समस्यामा पारेको छ ।गर्मी बर्दै गयको ले भत्कायका सडकबाट धुलो झन बढ्न थालेको छ । यसमा सबैले ध्यान न पुराए काठमाडौ सबैभन्दा दुर्गन्धित सहर न बन्ला भन्न सकिन्न ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment