Monday, February 20, 2017

अधुरो सपना

                             
अधिरो प्रेमको भाग ४ को रुपमा अधुरो सपना त्यही बट कर्मस                                                                       म संगको याद अनि आकृति्को चिनोको नाममा त्यही दायरी थियो त्यही पनि हरायो । म जस्तो  अभागि सायद कोहि छैन होला जस्तो लाग्थो । तर आकृतीका ती बिर्सनै न सक्ने सम्झना अनि उनको अधुरो सपना पुरा गर्नु थियो त्यसैले बिहान कलेज जान्थे अनि दुउसो स्कुल पढाउने गर्दथे । काठमाडौमा बसेर सबै गर्न गारो थियो त्यसैले दुख सुख गरेर गुझारा चलाएको थिए ।कोठा भाडा कलेज फि खाना सबै गर्दा पढाएर आएको पैसामा ५०/१०० भन्दा बच्दैनथो । समस्या त्यति बेला पर्थो कलेजका साथी हरु घुम्न जाउ ,कसैको जन्मदिन पर्दा आफुसङग पैसा नहुनेहुदा विभिन्न काम छ भन्ने बाहना बनाउनु पर्थो ।


एक दिनको कुराहो  म केही सोचेर निरास भएर ब्रेकको समयमा  बसेको थिए तेतिकैमा क्लासको एकजना साथी बिपना आएर मलाइ सोधिन तिमि किन सधै मलिन देखिन्छौ ? तिमिलाइ के भएको छ भन न  , मैले सधै तिमिलाइ हेर्दा तिमी दुखी देखिन्छौ । तिमीलाई के भएको छ अमृत ?
म पनि आफ्नो दुख किन सुनाउनु भनेर हासेको जस्तो गरेर होइन केही भएको छैन अलिअली बिरामी थिए त्यसैले हो ।
मेरो कुरा नसकिदै उनले जबाफ दिइन , होइन तिमि मलाइ लुकाउन न खोज मैले सबै थाहा पाइसके भनिन त्यो सुनेर मैले हतारमा सोधे के के के थाहा पायौ भनेको बिपना ?? भने
अनि उनले भनिन रिम्रो  दायरी सबै पडिसके अमृत मलाइ न लुकाउ । म केही बोल्न सकिन त्यसैले तेहाबट म बाहिर गए ।म आफ्नो कुरा कसैलाइ भन्न न चाहादा न चाहदै थाहा भयो भनेर निरास भै बसेको थिए त्यतिकै मा मलाई मेरि आकृति  कहि कतै बाट आएर मेरो भिजेको आँखा पुछ्दै भनिन
अमृत तिम्रो आखामा आँसु म यो के देख्दै छु ? तिमिले म सङग कसम खाउ अब जस्तो पर्दानी तिम्रो आखामा आँसु मैले देख्न न परोस तिमीले  जति आँसु झार्नु थियो ९बर्षको उमेर देखि १५ सम्म झारेउ अब तिम्रो सधै खुसिको दिन आउने छ । तिमी आफूले चाएको सबै पुग्ने छ अनि तिम्रो मेरो दुबैको सपना पूरा गर्ने छौ ।  तिमि सधै मलाइ सम्झि अरु साथि न बनाइ यसरी बसेर हुदैन तिमी अब नया सथी हरुको साथ रमन सिक्नु पर्छ । तेति भनेर आकृति काहा हराइन हराइन ।


उनको त्यो कुराले म मा छुट्टै जोस आएको थियो । सधै मलाइ केही गर्ने आइदिया आउदैनथो आकृती कता कता बाट आएर मेरो समस्याको हल गर्ने कुरा गरेर जन्थिन । मैले उनलाई देख्न न सकेपनी मलाई जसरी पहिला साथ दिएकी थिइन तेसरिनै अहिले पनि साथ दिएको देखदा निकै खुसी लागेर आउथो । म उनैको हौसलाले गर्दा अघि बर्दै गएको थिए ।

म आकृति अनि मेरो आफ्नो सपना पूरा गर्न दिन रात मेहिनेत गरे सफलता  नि मिल्दै गएको थियो  दुर्भाग्य बस एकदिन म कलेज जादा म बस दुर्घटनामा परे मेरो दुबै खुट्टा अनि हात भाचियो  । म यसै त बेसाहारा थिए भगवनले फेरि आर्को दुखमेरो जीवन मा दिन पुगे । अभत म पनि बाच्दिन होला जस्तो लाग्न  थालेयो त्यो आकृतिको अधुरो सपना पूरा गर्ने ठूलो चाहना थियो पूरा न होल जस्तो लागन थालो । तेति हुदा पनि आकृती मलाइ केही हुदैन भन्दै हौसला दिन बेला बेला मा आउने गर्थिन । यदि मलाइ ठिक भयो भनेपनि सपना पुरागर्न सक्छु कि सक्दिन होला ...............................................

2 comments: