बालाजु काठमाडौं
सन्तोष मेमोरियल बिद्यार्थी क्लबले देशमा परेको बिपत्तिले गर्दा धेरै जनधनको क्षति भएको र आहिले धेरै जनताहरु बिचल्ली परेकोले गर्दा सबैलाइ सहयोगी हातहरु अगाडि बडाउन आग्रह गरेको छ । क्लबले आफ्नो अपिसियल फेसबुक पेजमा स्टाटस राख्दै आफुहरु अब छिटैनै राहत बितरण गर्न तर्फ अगाडि बडने बताएको छ । जसमा सम्पुर्ण सदस्यहरुमा आफुले सक्ने सहयोग गर्न आग्रह गरेको छ । सहयोगको लागि केही सोध्नु परेमा वा अरु जनकारिको लागि क्लबका सचिब अर्जुन शर्मा : 9843765635 र क्लबका अध्यक्ष सुजन कुमार ढोढारि : 9860149656 को नम्बर उपलब्ध गराएको छ । यो बिपतको बेला क्लबले गर्न लगेको काम निकै पर्सम्सनिय भएको ले सबै एक जुट भएर बिपतको सामना गर्न सबैमा अनुरोध छ ।
Sunday, August 13, 2017
Wednesday, August 9, 2017
चर्चित कथा अधुरो प्रेम १,२,३,४,५ का लेखक अर्जुन शर्माको नया कथा "संघर्षको यात्रा"
म पात्र अमृत । घटना काल्पनिक भएकोले कसैको जिबनमा मेल खान गयमा संयोग मात्र हुने छ ।😀
लेखन : अर्जुन शर्मा
..... क्रमश अधुरो सपना १ बाट
संघर्षको यात्रा
यसरी बिरामी भयर हस्पिटलमा बसेको पनि करिब १ महिना भएछ । सम्पुर्ण कलेजका साथिहरु पालै पालो भेटन आउने गर्दथे । तर हस्पिटलमा मेरो लागि कुरेर बस्ने आफ्नो परिवार न हुदा सबै साथिहरुले नरमाइलो फिल गरे जस्तो मलाइ लाग्यो । कतै आजसम्म कुनै साथिलाई न भनेको राज खुल्ने त होइन ? कतै अब मलाइ साथिहरुले अर्कै ब्यबार त गर्दैन भन्ने मनमा विभिन्न कुरा खेल्न थाले । कति साथिहरु त रातको समयमा पनि म संगनै बसे । साथिहरुको माया अनि डाक्टरहरुको विशेष हेरचाहमा ४८ दिनमा मलाइ हस्पिटलले डिस्चार्ज गर्यो ।
समस्या अब थियो त्यस्तो खुट्टाले कसरी खान पकाउने खाने तर मेरो स्कुल देखिनै मलाइ सहयो गर्ने साथि सुभमलेनै मलाइ सबै सगायो । यसरी मिर्तुको मुखमा पुग्दा आफ्नो सपना अधुरै रहने भो भनेर चिन्ता थियो तर अब भने त्यति बेलामा नै मिर्तु भएको भए हुन्थियोनी जस्तो भयो । यसरी जिबन संग अनेक दुख मलाइ नै किन आउदोहो जस्तो लाग्थो तर भग्यमा जे लेखेको छ त्यो त न भै हुदैन भन्दै चित बुझाउने भन्दा अरु म मा केहि उपाय थियन ।
१२ को परीक्षा पनि आउने बेला भयो म बल्ल बल्ल राम्रो संग खुट्टा टेकेर हिडन सक्ने भएको थिए । परीक्षा पनि रम्रै भयो । अब बल्ल जीवनको नया अध्याय सुरु भए जस्तो हुन थालो । आज सम्मको त्यो सबै मिहिनेत मेरो अन्तिम अबस्थाम पुगो किनकि +2 पास गरे पछि सबै साथिहरु आअफ्नो रुचिको बिषय पढ्नको लागि कोहि नेम , भाइब्रेन्ट , जस्ता नाम चलेका ठाउमा पढ्न थाले कोहि IELTS ,TOFFEL गर्न भनेर लगे तर आफुभने पैसाको अभाले गर्दा अफ्नो सपना अधुरो राखेर पहिलेको स्कुलमा नै पढाउन थाले । सबै साथिहरुको बारम्बार फोन आउथो के पढ्न थालिस कलास कता लिदैछ्स भनी । त्यसैले गर्दा दिक्क लागेर मोबाइलको सिम चेन्ज गरिदिए ।
आकृतिको सपना पूरा गर्छु भनेर बेकार उसलाइ झुटो कुरा गरे जस्तो लागेर आफैमा हिन्ताबोध हुन थाल्यो । तर जब म त्यस्तो सोच्थे आकृति कता कता बाट आएर भेरी उर्जा थपिदिन्थिन । तर आफ्नो बाद्ययताले गर्दा चाहना भएपनी त्यो पाउन सक्दैन्थे । भित्र भित्र मुटु जलेर आउथिठो ।
तर एक दिनको कुराहो सुभमले मलाइ अर्कै ठाउमा जागिर लगाइदिन आग्रह गर्यो र मैले जागिर पनि पाए तलब पनि पहिलेको भन्दा धेरै थियो । मेरो हरेक सुख दुखमा साथ दिने सुभम सिए पढ्दै थियो म भने बि.बि.ए पढ्न थाले । उसैले गर्दा पूरा छात्रबिर्तिमा पढ्ने अबसर मिल्यो अनि जागिर पनि रम्रै हुँदै गयो ।
यसरी सुभम मेरो जीवनमा भगवानको रुपमा आएर मलाई हरेक पटक साथ दियो । हामी एक अर्का बिना बाच्न न सक्ने जस्तो सम्बन्ध बन्न पुगियो । विभिन्न दुख कस्टले गर्दा आज सहज भए जस्तो लाग्थो । तर कुनै पनि खुसी म मा भगवानले देख्न सक्दैनथे होला । राजनितिक सोवसले आफ्नो मान्छे राख्नको लागि मलाइ त्यो काम बाट निकालिदियो । अब मेरो मुख जोर्न नि गारो भयो ।
यसरी राजनितिक खेलले गर्दा मिहिनेत अनि संघर्ष गरेर खाने युवा हरुलाई बेरोजगार बानाएर राजनितिको नाममा नाता वाद अनि कृपा बादमा नेता गएको देख्दा एक दिन युवाहरु देशले गुमाउने पर्ने अबस्था आउँछ भन्दै । पुन हामि दुइ मिलि आफ्नो देश आफै बानाउ भन्ने सोच बोकेर बिभिन्न ठाउमा जनचेतना फैलाउदै सिपमुल कामको तालिम सिकाउदै नेपाल यात्रामा हिडेकाहामी दुई मित्र आज पनि यहि संघर्षमा छै । र यसरी नि सधै देशको लागि केही गर्ने छौ भन्ने अठोट बोकेर हिडदा हिडदै आज यो अभियानको तेश्रो बर्ष अनि मैले मेरो गाउबाट निकालिएर सडमा मलाइ फालेको २० बर्षमा पुन आफ्नो जन्म गाउमा सोही अभियान चालाएर जनचेतना फैलाउदै छौ । जुन ठाउले मलाइ मार्न भनी सडकमा छडेको थियो त्यही ठाउलाइ स्वर्ग बनाएर आफ्नो आमा बाबु अनि आकृतीको नाममा आफ्नो जति जग्गा छ त्यो सबैमा अनाथालय , बृदाश्रम , स्कुल अदिको बिकस गर्न हामि दुई मित्र लागेका छौ हाम्रो संघर्षको यात्रा सधै यसरी नै लागिरहने छ ।
यो संघर्ष गर्न सधै साथ दिने आकृती सधै अमर रहुन ।

Wednesday, June 14, 2017
SMS Club का सम्पुर्ण सदस्यहरुलाइ जरुरी सुचना ।
सम्पुर्ण सदस्यहरुमा जरुरी सुचना !!!
बिश्व वातावरण दिबसको अबसरमा SMS Club ले आयोजना गरेको कार्यक्रमको प्रमाणपत्र बितरण कार्यक्रम यहि मिति २०५४/०३/०२ शुक्रबार राखिएको हुदा सम्पुर्णमा यो जानकारी दिन चाहन्छौ । साथै क्लबको सदस्यता रशिद (membership card) लिन बाकी सदस्यहरुले जति सक्दो छिटो सम्पर्क राख्नुहोला । अबको क्लबको कार्यक्रम मिति २०७४/०३/२५ गते गुरु पुर्णुमा (teachers day ) को अबसर परेर कार्यक्रम राक्ने योजना छ । सथै क्लबको tshirt cap को लागि पनि जति सक्दो छिटो छलफल गरि असार ५ गते सम्ममा हामिलाई सम्पर्क गर्नु होला । tshirt cap को लागि असार ५ गते भन्दा पछि गएमा क्लबले tshirt cap उपलब्ध गराउन सक्ने छैन ।
SMS Club
Tuesday, April 25, 2017
आमा
त्यही छोरो जन्माउन कयौ पटक मरेकी आमालाइ
आज भुल्दै छ रे ।।
कसैले दिएक मिठो चिज मुखमा हाल्न खोज्दा
छोरालाइ भनी पटुकी भित्र राखेको चिजलाई
यति दिन्छौ छुच्ची बुढी पो भन्छ रे ।।
सारा संसारका खुसी खोज्न साझ बिहान नभनी
त्यो छोराको भबिश्य बनाउन लागेकी आमालाइ
खै कुन्नी किन हो न चिने जस्तो पो गर्छ रे ।।
घासको भारी बोकि छोरालाइ काखमा राखी
साझ बिहान उकाली ओराली गरेकी आमालाइ
के पो गर्यौ मेरो लागि भन्छ रे ।।
आफू आदि पेट खाएर रात दिन धाएर
लालन पोषण गरेकी आमालाइ
भरु छिटो मोर बुढी पो भन्छ रे ।।
सु सम्पन छ छोरो धनी मानी भाको छ रे
छोरा छोरी जन्माएर उ पनि त बाबा भाको छ रे
त्यसैले त उसले बुढी आमा बिर्सदै गएको छ रे ।।
छोर सम्पन देख्दा बुढी आमा अझ खुसी हुन्छिन अरे
म बाचेर छोरालाइ धेरै दुख दिए भन्दै
दिन रात रुन्छिन अरे ।।
बृदाश्रम छन रे उनी भेटन जाने मन छ मेरो
आमा औसि परेकोले केही लैदिने मन छ मेरो ।।
अर्जुन शर्मा चालिसे
Saturday, March 11, 2017
पानीले पनि रोक्न सकेन राजन मेमोरियलको अभिभावक दिवस
काठमाडौ, बालाजु माछापोखरीमा अबस्थित राजन मेमोरियल इ. स्कुलले आज आफ्नो बाह्रौ अभिभावक दिवस सफल बनाएको छ । आज मिति २०७३/११/२८ बिहान बाटनै देश भरका विभिन्न स्थनहरु मा पानी परेको थियो । बिहानै बाट पानी परेकोले कार्यक्रम १०:३० मा सुरु हुने भनिए पनि केही अबेर भएको थियो । कार्यक्रम बिधालय बेवस्थापन समिति साथै समाज सेबि तारा बाहादुर थापाले पानसमा बत्ती बालेर सुरु गर्नु भएको थियो ।
कार्यक्रममा बिद्यार्थीहरुले आफुहरु मा भएको पर्तिभा निकै कलात्मक रुपमा प्रस्तुत गरेका थिए । कक्षा नर्सरी देखि १० सम्म पढ्ने साथै भुतपुर्व बिद्यार्थीहरु ले पनि आफ्नो पर्तिभा देखाएका थिए । कार्यक्रमको लगभग आदि तिर पानी परेपछी केही बेरको लागि कार्यक्रम रोकिएको थियो । दर्सक अभिभावकको उलासमय उपस्थिति रहेको सो कार्यक्रममा पानी परेपनी केही बेर पछि पुन पानी रोकिएकोले सुरु गरिएको थियो। पानीमा भिजेर भएपनी सम्पुर्ण दर्सकहरु कार्यक्रम हेर्न आतुर देखिन्थे ।
साचै नैकै लोभलाग्दो कार्यक्रम थियो नेपाली हरेक सास्कृती लाई झल्काउने नृत्य , संगीत , नाटक, आदिको रर्हेको थियो । सानै उमेर भएपनी देशको स्थिती बुजेका ती बिद्यार्थीहरुले बैदेसिक रोजगारले निम्ताएको सम्स्यालाइ नाटकका माध्याम बाट देखाएका थिए । पानीमा भिजी भिजि पनि कार्यक्रम हेरेर निकै खुसी देखिन्थे अभिभावकहरु ।
कार्यक्रममा बोल्दै बिधालयका सह प्रधानध्यापक राजेश रायमाझीले अफ्नो बिधालयले बर्ष भोरी हासिल गरेका उपलब्दी र विभिन्न ठाउँमा उच्च स्थान हासिल गरेकोमा बिद्यार्थी एवम अभिभावकलाई बधाई दिनु भएको थियो । विभिन्न बिधामा सफल बिद्यार्थीहरु लाई पुरस्कार बितरण गरिएको थियो ।
Monday, February 27, 2017
राजन मेमोरियल बाग्मती अञ्चलको टप बिधालय
एक्सपट स्कुल किकेट लिग बाग्मती अञ्चल अन्तरगतको फाइनल खेल राजन मेमोरियल र शैनिक आवसिय महाबिधालय बीच शैनिक खेल मैदान सल्लाघारिमा भएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको राजन मेमोरियलले निर्धारित २५ ओभरको खेलमा २५ ओभरमा ४ विकेटको क्षतिमा १४० रन जोडन सफल भयो । पर्ती उतरमा मैदानमा निकै जोसका साथ ब्याटिङमा उत्रेको शैनिक आवसिय महाबिधालयले २३.३ ओभरमा सबै विकेट गुमाउदै केबल ९८ रन जोडन सफल भयो । खेलका म्यान अफ द म्याछ राजन मेमोरियलका सुशान कर्की घोसित भएका थोए ।
Thursday, February 23, 2017
बागलुङका रोबर्टले बनाए कार
अर्जुन शर्मा , काठमाडौ
बागलुङ गल्कोट घर भइ गल्कोटमा नै कक्षा १२ मा पर्ढै गरेका एक युबकले मानिस बसेरनै चलाउन मिल्ने कार बनाएका छन । उनले भने कार बनाउन करिब ८० हजार खर्च भएकोछ जसमा उनको बिधालयले उनलाइ सहयोग गरेको छ । उनले बच्चा देखि नै विभिन्न ससाना कार हेलिकप्टर दोजर जस्ता उपकरणहरु बनाउदै आएकोर आहिले यो सफलता मिलेको भन्दछन । मध्यम बर्गिए परिवरमा उनको जन्म भएको थियो ।उनी यहि कार बनाउन भनेर बाग्लुङबाट काठमाडौं आएका छन । उनले बालाजु माछापोखरी स्थित यो कारको निर्माण गरेका थिए । उनले यो कार काठमाडौंको पर्दसनी मार्गमा पनि पर्दसन गरिसकेका छन ।
अब उनले यो कार आफ्नो बागलुङ जिल्लाका सम्पुर्ण ठाउहरुमा पर्दसन गर्ने बताएका छन । भोलि नै यो कारलाइ लैजाने भनेका उनले कार लैजान १० हाजार लाग्ने र आफुसग सबै पैसा नभएकोले सम्पुर्णमा सहयोग गर्न अपिल गरेका छन । येस्तो कामको लागि सरकारको पनि ध्यान जान जरुरी छ । सरकारले सहयोग गरे अरु विभिन्न काम हरु गर्ने उनले बताए । उनलाइ हेरेर सम्पुर्ण युवाहरु ले पनि पाठ सिक्न जरुरी छ ।
Monday, February 20, 2017
अधुरो सपना
अधिरो प्रेमको भाग ४ को रुपमा अधुरो सपना त्यही बट कर्मस म संगको याद अनि आकृति्को चिनोको नाममा त्यही दायरी थियो त्यही पनि हरायो । म जस्तो अभागि सायद कोहि छैन होला जस्तो लाग्थो । तर आकृतीका ती बिर्सनै न सक्ने सम्झना अनि उनको अधुरो सपना पुरा गर्नु थियो त्यसैले बिहान कलेज जान्थे अनि दुउसो स्कुल पढाउने गर्दथे । काठमाडौमा बसेर सबै गर्न गारो थियो त्यसैले दुख सुख गरेर गुझारा चलाएको थिए ।कोठा भाडा कलेज फि खाना सबै गर्दा पढाएर आएको पैसामा ५०/१०० भन्दा बच्दैनथो । समस्या त्यति बेला पर्थो कलेजका साथी हरु घुम्न जाउ ,कसैको जन्मदिन पर्दा आफुसङग पैसा नहुनेहुदा विभिन्न काम छ भन्ने बाहना बनाउनु पर्थो ।
एक दिनको कुराहो म केही सोचेर निरास भएर ब्रेकको समयमा बसेको थिए तेतिकैमा क्लासको एकजना साथी बिपना आएर मलाइ सोधिन तिमि किन सधै मलिन देखिन्छौ ? तिमिलाइ के भएको छ भन न , मैले सधै तिमिलाइ हेर्दा तिमी दुखी देखिन्छौ । तिमीलाई के भएको छ अमृत ?
म पनि आफ्नो दुख किन सुनाउनु भनेर हासेको जस्तो गरेर होइन केही भएको छैन अलिअली बिरामी थिए त्यसैले हो ।
मेरो कुरा नसकिदै उनले जबाफ दिइन , होइन तिमि मलाइ लुकाउन न खोज मैले सबै थाहा पाइसके भनिन त्यो सुनेर मैले हतारमा सोधे के के के थाहा पायौ भनेको बिपना ?? भने
अनि उनले भनिन रिम्रो दायरी सबै पडिसके अमृत मलाइ न लुकाउ । म केही बोल्न सकिन त्यसैले तेहाबट म बाहिर गए ।म आफ्नो कुरा कसैलाइ भन्न न चाहादा न चाहदै थाहा भयो भनेर निरास भै बसेको थिए त्यतिकै मा मलाई मेरि आकृति कहि कतै बाट आएर मेरो भिजेको आँखा पुछ्दै भनिन
अमृत तिम्रो आखामा आँसु म यो के देख्दै छु ? तिमिले म सङग कसम खाउ अब जस्तो पर्दानी तिम्रो आखामा आँसु मैले देख्न न परोस तिमीले जति आँसु झार्नु थियो ९बर्षको उमेर देखि १५ सम्म झारेउ अब तिम्रो सधै खुसिको दिन आउने छ । तिमी आफूले चाएको सबै पुग्ने छ अनि तिम्रो मेरो दुबैको सपना पूरा गर्ने छौ । तिमि सधै मलाइ सम्झि अरु साथि न बनाइ यसरी बसेर हुदैन तिमी अब नया सथी हरुको साथ रमन सिक्नु पर्छ । तेति भनेर आकृति काहा हराइन हराइन ।
उनको त्यो कुराले म मा छुट्टै जोस आएको थियो । सधै मलाइ केही गर्ने आइदिया आउदैनथो आकृती कता कता बाट आएर मेरो समस्याको हल गर्ने कुरा गरेर जन्थिन । मैले उनलाई देख्न न सकेपनी मलाई जसरी पहिला साथ दिएकी थिइन तेसरिनै अहिले पनि साथ दिएको देखदा निकै खुसी लागेर आउथो । म उनैको हौसलाले गर्दा अघि बर्दै गएको थिए ।
म आकृति अनि मेरो आफ्नो सपना पूरा गर्न दिन रात मेहिनेत गरे सफलता नि मिल्दै गएको थियो दुर्भाग्य बस एकदिन म कलेज जादा म बस दुर्घटनामा परे मेरो दुबै खुट्टा अनि हात भाचियो । म यसै त बेसाहारा थिए भगवनले फेरि आर्को दुखमेरो जीवन मा दिन पुगे । अभत म पनि बाच्दिन होला जस्तो लाग्न थालेयो त्यो आकृतिको अधुरो सपना पूरा गर्ने ठूलो चाहना थियो पूरा न होल जस्तो लागन थालो । तेति हुदा पनि आकृती मलाइ केही हुदैन भन्दै हौसला दिन बेला बेला मा आउने गर्थिन । यदि मलाइ ठिक भयो भनेपनि सपना पुरागर्न सक्छु कि सक्दिन होला ...............................................
Thursday, February 16, 2017
सरकार सडक भत्काउन मात्र आतुर बनाउनेको ध्यान आएन ।
काठमाडौ अहिले धुलै धुलो अनि हिलोको सहर बनेको छ । मेलम्ची खानेपानी बनाउने भनेर दिन रात काठमाडौका सडकहरु भत्काइदै छ । केही समय अघि मात्र कालो पत्रे गरेका सडकहरु पुन खाने पानी बनाउने भन्दै भत्काउनाले जनताले दैनिक सास्ती भोग्नु परेको छ । सरकारी कर्यलयहरु बिच सहकार्य नहुदा यो समस्या आएको बताउछन सबैले । दैनिक यो समस्याले गर्दा यसले स्वास्थमा पर्तिकुल असर पर्न जानछ । सडक बनाउने भन्दा जताततै भत्कायर मात्र सोडेको भन्दै जनताहरु आक्रोश बेक्त गर्दछन । यो समस्या को समाधान तिर सरकारको ध्यान जान जरुरी छ । यसले पैदल यात्रा गर्नेलाइ अझ बढी समस्यामा पारेको छ ।गर्मी बर्दै गयको ले भत्कायका सडकबाट धुलो झन बढ्न थालेको छ । यसमा सबैले ध्यान न पुराए काठमाडौ सबैभन्दा दुर्गन्धित सहर न बन्ला भन्न सकिन्न ।
Saturday, February 11, 2017
राजन मेमोरियलका बिद्यार्थी सबैको मन जित्न सफल हुँदै बिजयी भए ।
6th INTER SCHOOL YOUNG SCIENTISTS FAIR ORGANISED BY EUREKA HIGH SCHOOL ले आयोजना गरेको पर्तियोगितामा काठमाडौका विभिन्न १२ बिधयालयहरु उपस्थित थिए भने २५ विभिन्न बिज्ञानका पर्दसनीहरु राखिएका थिए । बिज्ञान र पर्बिधिको निकै राम्रो संग बिद्यार्थीहरुले परस्तुत गरेका थिए । विभिन्न ठाँउ बाट अतिथीहरुको आगमन रहेको कार्यक्रममा सम्पुर्ण अतिथिहरुले अबलोकन गर्नु भयको थियो । कार्यक्रममा बिद्यार्थीहरुले नेपालका सम्भावना मा रहेका विभिन्न कुराहरु देखाउन खोजेका थिए । उल्लेखनीय मात्रामा बिद्यार्थी, अभिभावकको उपस्थिति रहेको सो कार्यक्रममा भोटिङको पनि बेबस्था गरिएको थियो । विभिन्न पर्दसनी हरु मध्य राजन मेमोरियल इ. स्कुलको FUTURE NEPAL भन्नेले सबैको मन जित्न सफल भयको थियो । सम्पुर्ण उपस्थित बिधालय हरुमा राजनको त्यो पर्दसनी हरेक समय ब्यसत रहेको थियो । त्यहा त्यो पर्दसनी लिएर गएका बिद्यार्थी हरुलाई सबैलाइ बुझाएर सक्न हम्मे हम्मे परेको थियो भने राजनको नै 3D HOLOGRAM गरेको पर्दसनी पनि सबैको नजरमा परेकोले त्यहापनी उस्तै थियो । निकै मिहिनेत गरेर राम्रो भयर पनि अरु धरै पर्दसनी ओझेलमा परेका थिए । दर्सक सबैले राम्रो भनेपनी भोटिङमा भने राजन दोस्रो भयको थियो ।त्यसतै युरेका आयोजक स्कुल भोटिङमा पहिला भयो । भोटिङमा अघि आउन न सकेपनी राजन मेमोरियलको FUTURE NEPAL पहिला भयो युरेका दोस्रो अनि ब्रेनल्यड तेस्रो भयो राजनका बिद्यार्थीको निकै पर्सम्सा भयको थियो सबै तिर बाट त्यसैले भोटिङमा अघि न आउनु आफ्ना बिद्यार्थी धेरै उपस्थित न भयार भन्दै थिए राजनका पर्तिनीधिहरु ।अरु सब स्कुल हरु लाई पनि सान्तना पुरस्कार पर्धान गरिएको थियो ।
पर्दसनिका केही झलकहरु
पर्दसनिका केही झलकहरु
Sunday, February 5, 2017
जन्मदिनको सुभकामना तिमी लाई
तिम्रो birthday आज Happy birthday
खै केछ हाम्रो बिचमा यति नजिक छ भावना
केही थियो जस्तो लाग्छ त्यो पहिलो जुनिमा
कहाबाट भेटे अनि बुझ्न पुगे भावना
खेर जे भय पनी birthday को तिमीलाई सुभकामना ।।।।
देखे जस्तो लाग्थो कहि कतै बोल्न सक्दैनथे
मनमा आट हराइ खुट्टा टेक्न सक्दैनथे
देखे तिमी लाई कतै नजरले हेर्न सक्दैनथे
birthday भय पनि तिम्रो खुलेर भन्न सक्दैनथे ।।।।
नजिक हुदा तिमिलाइ हेरन मन लाग्थो
टाडा हुदा तिम्रो तस्बिर कोर्न मन लाग्थो
सपनिमा तिमि सङग खेल्न मन लाग्थो
birthdayमा दियको चक्लेट हातसमाइ खोवाउन मन लाग्थो
Happy Birthday to you ..........
Happy Birthday to you ..........
तिमी लाई जन्मदिनको सुभकामना फलोस फुलोस तिम्रो जीवन सधै खुसी रहोस गाह्रो पर्दा पनि तिमिलाइ भगवानको साथ सधै मिलोस।।।

Thursday, January 26, 2017
सरस्वती पुजाको अबसरमा SMS Club को कार्यक्रम
सन्तोष मेमोरियल बिद्यार्थी क्लबले यहि मिति २०७३/१०/१९ गते सरस्वती पुजाको अबसर पारेर राजन मेमोरियल इ. स्कुलमा हाजिरी जबाफ प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा कक्षा ७,८,९ का बिद्यार्थीहरुले भाग लिन पाउने छन । साथै अरु विभिन्न पर्तिभा बिद्यार्थीहरुले पर्स्तुत गर्ने छन । त्यसैले सम्पुर्ण भुतपुर्व बिद्यार्थीहरुलाइ कार्यक्रममा सहभागी भही कार्यक्रम सफल पार्न क्लबले हर्दिक अनुरोध गरेको छ।
Saturday, January 21, 2017
अर्जुन शर्माको अधुरो प्रेम (भाग ३)
अधुरो प्रेम (भाग ३)
म उनको यादमा काहा हराए हराए आकृति संघ बिताएका पलहरुको याद आउन थाल्यो । उनको त्यो डाक्टर बनेर गरिब असहाय दुखी जनतालाइ गाउँ गाउँमा गयर सबैको सेवा गर्छु भन्ने सपना अधुरोनै रहने भो भन्ने पिर पर्न थालो । त्यो दिन सधाका लागि मेरो जिबनको सबै भन्दा नराम्रो दिन बन्न पुग्यो ।किनकी ७ बर्ष अघि मैले आमा अनि ५ बर्ष अधि बाबालाइ गुमाएको थिय अनि सोही तेहि दिन आकृतिलाई पनि ।
बाबा आमा दुबैलाइ गुमाउदा म १० बर्षको बालक थिय त्यसपसी आफै संगर्स गरे र यहाँ सम्म आए । जिबनका अनेक पाना पल्टादा दुखै दुखै को मात्र जिन्दगी लिगेर आएको रहेछु जस्तो लाग्यो । म होस बिनाको भै सकेको थिय न भोक न तिर्खा न निन्द्रा परेको थिय ।तर यसरी बसेर मात्र समधान न हुने भन्ने सोचले अब केही गर्नु पर्छ भन्ने कुरा मन मा राखेर निदाउने कोसिस गरे । आकृति को याद त काहा बाट बिर्सन सक्नु र सपनामा हर बखत उनकै यादले सतायो ।
बिहान अबेर मात्र निन्द्रा खुलो । खाना पकाए खाने बेलामा आकृतिले सधै लिगेर आउने तरकारी दालको अनि उनी संग जिस्कियर रमाएर खाएको सम्झना आयो ।किनहो खोइ खाना खने मन भयन तेसै नुन खाएका कुखुरा जस्तो भएको थिय । साथिहरु सबै जना आज रेजेल्ट भनेर रमाएका थिय तर आफ्नो मनमा आगो बलेको थियो किनकी आकृति को रेजेल्ट मैले त हेरौला तर ती बिचरा आमा बाबुले कसरी मन बुझाउलान भन्ने सोच थियो । समय जति बित्दै जन्थो तेति नै मन धुक्धुक भएको थियो । ५ बजेयो रेजेल्ट पनि आयो । मैले मेरो पर्बेस पत्र खोज्न तिर लागे ।जाहा आकृती अनि मेरो दुबै को पर्बेस पत्र थियो ।त्यो उनको बोलिको याद आयो । त्यो तिनको बोली साचिकै सत्य बन्न पुगो । मैले साहास गरेर पहिला मेरो हेरे अनि आकृतिको । तर उनको रिजल्ट देखेर म निकै निरास भय । आफ्नोको रिजल्ट आउदा दुखी हुने सायद म मात्र थिय होला किन कि उनको ९०% आएको थियो ।
समय बित्द्दै गयो म आकृती अनि आफ्नो दुबैको सपना साकार पर्ने भने र कलेज भर्ना भय अनि राम्रो गर्दै आय । तेति बिछ मा मैले आकृती लाई केही मात्रमा त भुलेको थिय अनि यसै सधै दुखी बनेर कति बस्नु जस्तो नि लग्थो तर के गर्ने ।
आकृती बाट मैले धेरै रम्रा कुरा सिक्न पाय उनको बानी आफ्नो दैनिकी लेख्ने बानी म लाई पनि सिकाइन त्यसपसछि सधै मैले पनि दैनिकी लेख्ने गर्थे । मैले मेरो यो आफ्नो दैनिकी सधै आफ्नो झोला मा राखेर हिद्ने गर्थे । एक दिनको कुरा हो कलेज बाटनै मेरो त्यो दैनिकि हरायो ।कसले लगेयो लगेयो केही थाहा भयन । यदि त्यो दैनिकी कसैले भेटाउनु भएको छ भने भन्नू होला । मेरो यो दुखी कथा लाई आफु संग राखे र आफ्नो आँसु बगाउने न गर्नु होला ।।।।।।।
Monday, January 16, 2017
अर्जुन शर्माको अधुरो प्रेम (भाग २)
कथाका पात्र, परिबेश सबै काल्पनिक छन
अधुरो प्रेम ( भाग २)
हतार हतार गरेर म अस्पताल पुगे तेहा पुग्दा आकृतिका सम्पुर्ण परिवार , साथी ,नातेदारको भिड थियो । त्यो भिडलाइ हटाउदै म आकृति लाई राखेको ठाउमा पुगे जहाँ आमा बबा सबै अचेत अबस्थामा हुनुहुन्थो । म पनि एक पागल जस्तो भयको थिय । मैले त्यहा भएका मध्य एक जना साथी लाई मात्र चिनेको थिए । मैले उसलाइ केही पर बोलाएर सोधे । कसरि भयो यो सब ? उसले जबाफ दियो , आकृति लाई पहिला देखि नै क्यान्सर थियो तेसैले गर्दा आज यो अबस्था हुन पुगो। म केही बोल्लन न सक्ने भैसकेको थिए , त्यतिकै मा उसले आफ्नो पकेट बाट केही झिक्दै , लिग यो तिम्रो लागि अकृतिंले अन्तिम पल्ट लेखेको चिठी भन्दै दियो ।
चिठीमा लेखियको थियोे
अमृत मलाइ माफ गरिदेउ मैले तिमिलाइ सबै कुरा भनेकी थिए तर यो कुरा तिमिलाइ भनेर तिमिलाइ म दुखी देख्न चाहान्थे । तिमीसंग धेरै समय संगै हुन न पायनी तिमी संग बितायका हरेक पलहरु मेरालागी निकै रमाइला र अबिस्मर्णिय बनेका छ्न। मैले तिमी जस्तो साथी मैले कोहि पाएकि थिइन ।आसा गर्छु अर्को जुनिमा तिम्रो साथी बनी तिमी संग जिन्दगी बिताउन पाउ । अमृत तिमी जस्तो मेहेनती इमान्दार लगनशील अरु हुन सक्दैन्न तिम्रो दुख मैले मात्र बुझेकी छु ।तिमी संगर्स गर्दै जाउ एकदिन बिश्वले तिमिलाइ चिन्ने छ । तिम्रो अरु कोहि छैन भनेर कहिलेही न आतिनु अमृत म सधै तिम्रो साथमा हुनेछु केबल तिमिले मलाई देख्न सक्नेछैनौ । तिमीले देशमा रहेको असान्ती हतायर देशको बिकास गर्छु भन्ने लक्ष्य कहिलेइ पनि सेलाउन न दिनु । मेरा सपना सबै तिमी संग भनेकी छु सक्छौ भने मेरो सपना नि पूरा गर्नु । न सकेनी अर्को जुनिमा दुबै मिलि पूरा गरैला ल।
अन्त्यमा , तिमी सधै खुशी हुनु जसरी मेरो अनुहारमा तिमी आँसु देख्न चाहान्थौ त्यसरी नै तिमी सधै खुसी भयको देख्न चाहान्छु । सधाका लागि बाइ बाइ .......................
उहि तिम्रो पृय साथी
आकृति
यसरि आकृतिले लेखेको चिठी पढेपछी आकृतिको त्यो मृत शरीरलाई सामातेर रुन लागेछु ।केहिबेर पछि उसको दाहसंस्कारको लागि जानेकुरा भयो । बेलुका म कोठामा फर्के न शरीरमा जोस थियो न जागर ।केही गर्न मन लागेन । हरेक समय उ संघ बितायका पल हरु मात्र याद आए । न बाबा न आमा हुनुहुन्थो ।आफ्नो भन्ने एक जना थियो त्यसलाइ पनि दैबले लगे । रामो मान्छेहरु भगवान लाई नि चाइएर मेरो आकृति लाई लगेका होलान भनेर मन बुझाय ।
बाकी अर्को भागमा

Friday, January 13, 2017
अधुरो प्रेम (भाग १)
कथाका पात्र तथा परिवेश सबै कालपनिक छन कसैको जीवनमा मेल खान गयमा संयोग मात्र हुनेछ ।
अधुरो प्रेम
काठमाडौमा डेरा गरेर एक्लै बस्ने म बिहान उठेर खाना पकाएर त्यो पुसको जाडोमा बिहान ६:३० को कलास लिन स्कुल पुग्नु पर्ने । SLC को तयारिमा रयका हामी विद्यार्थी स्कुलले पनि केही कडा गरेको थियो । पुस सकिन लागेको थियो sendup परिक्षा पनि मुखमा नै आइ सकेको थियो । माघको १० गतेबाट सुरु हुने परिक्षाको तयारिमा सबै थियौ ।
परिक्षाको मिति पनि आयो ।परिक्षाको पहिलो दिन अग्रेजीको परिक्षा थियो ।हामी सबै साथिहरु परिक्षा सुरु हुनु भन्दा ३० मिनेट अगाडी परिक्षा केन्द्रमा पुगेका थियौ। केही बेर पछि हामिहरु ले आफ्नो सिट काहा परोभनेर हरेउ ।म २०३ कोठामा परेको रहेछु । म परिक्षा कोठा तिर लागे । तेस्रो बेन्चमा मेरो symbol no रहेछ । म छेउमा परेको थिए । तेहि बेन्चमा झ्याल थियोे तेसैले मैले झ्याल तिर हेरे । मेरो बेन्चको कुनामा निकै शुन्दर केटि परेकी थिइन । सायद मैले तेति रम्री लाई आज सम्म देखेको पनि थिइन होला । परिक्षा सुरु भयो मेरो ध्यान उनितिर नै गएको थियो । परिक्षा अबधी सकियो म केही बोल्न सकिन । अर्को परिक्षा नेपालीको थियो उनको नाम थाहापाउन चाहान्थे तर कसरी थाहा पाउने भन्ने विभिन्न कुरा हरु मनमा खेल्न थाले ।
नेपालिको परिक्षामा पनि जानी जानी उनको पर्बेश पत्र भुइमा झारिदिय अनि आफै त्यो पर्बेश पत्र निकाले ।त्यतिबेला उनको नाम हेरे ।उनको नाम आकृती रहेछ। नेपालिको परिक्षा सकेर घर गएर फेस्बुकमा नाम हानी हेरे तर पाउन सकिन । फेस्बुकमा साथी बनाउने मेरो सपना नि पूरा भयन । म निरास भएर maths को परिक्षाको लागि तयारी गरे । math को परिक्षा दिदै गर्दा उनले म तिर फर्केर प्रस्न १८ को देखाउन भनिन, यो अबसर मेरो लागि महत्त्वपूर्ण हो भनेर १८ को देखाइदिय । अनि परिक्षा सकिएपछि उनले thankyou भनिन अनि मेरो नाम सोधिन ।अनि मैले पनि अमृत शर्मा भनी भने ।
हामी दुबै जना कुरा गर्दै घर तिर लागेउ । हामी बस्ने पनि नजिक नजिक रर्हेछ ।उनको घर मेरो भन्दा नजिक थियो । म पनि घर तिर लागे । अर्को परिक्षा science को थियो त्यसैले म पढ्न थाले । अर्को दिन बिहान परिक्षा को लागि गए केही उता मलाइ कुरेर आकृती बसेकी रहिछ । हामी दुबै सगै गयौं । तेसपसी हामी निकै नजिक बन्न थालेउ । स्कुल फरक भएपनी हामी दिनमा एक पटक भेट्ने गर्थौ ।SLC आयो परिक्षा दुबैको राम्रो भयो ।
परिक्षाको अन्तिम दिन आकृतिले आफ्नो पर्बेश पत्र मेरो हातमा राख्दै भनिन सायद मैले यसको नतिजा हेर्न पाउदिन होला तिमीनै हेर्दिनु भनिन ।उनको आखामा आँसु देखेर मेरो अँखामा पनि आँसु आए । मैले कति पर्यास गरे किन येस्तो भन्दै छौ के भयो र भने र तर उनले केही वताइनन ।त्यो कुरा बेला बेलामा भन्ने गर्थिन तर तेस्को उतर मलाइ कहिलेही भन्न चाहिनन यो कुराले मलाइ साह्रै मन दुखाएको थियो । उनले एकदिन भनिन मैले जोक गरेको तिमी तेहि कुरालाइ लियर आझ सम्म चिन्तित छौ । मैले त केबल तिमिले म लाई कति माया गर्छौ भनेर हो भनिन् ।
हामी निकै नजिक भैसकेका थियौ समय बित्दै थियो । एक दिन उनले आफू काठमाडौ बाट अर्को थाउमा जान लागेको भने र पत्र दिइन ।मलाइ कस्तो कस्तो लाग्यो । अनि मैले फोन गरे तर उनले फोन उठाइन्न ।म आतिय उनको घर गए ।गेटमा ठूलो साचो लगायको थियो । म घर आएर फेस्बुक खोले उनको प्रोफाइल हेरे तेहा उनका साथीले get well soon aakriti भन्ने लेखेका रहेछन । त्यो पढेर न सक्दै अर्को पोस्ट आयो जुन देखेर म पागल जस्तै भए ।त्यो पोस्ट उनी यो धर्ती बट नै तादा गयको भन्ने थियो ।मैले आफुलाइ समल्न सकिन। म के गर्ने के गर्ने भन्ने मा पुगे । अर्को दिन SLC को नतिजा पर्कासन हुने भनियको थियो । त्यो उन्ले भनेको शब्दको बारमबार याद आयो अनि आफुलाइ समाल्ने कोसिस गर्दै हस्पितल पुगे ।

Monday, January 9, 2017
SMS Club ले केन्द्रिय सदस्यको निर्वाचनको मिति तय गर्यो
क्लबले मिति २०५३/०९/१८ गते खुल्ला गरेको केन्द्रिय सदस्यको उम्मेद्बारीको मिति तय गरेको छ । क्लबको बैठक पछि बोल्दै क्लबका सचिव अर्जुन शर्माले , क्लबले आफ्नो केन्द्रिय सदस्यको निर्वाचन माघ १३ गते गर्ने बताउनु भयको छ ।
केन्द्रिय सदस्यको लागि ७ जनाको उम्मेद्बारी परेको छ ।जसमा ३ छात्रा र ४ छात्र रयका छन । निर्वाचनमा छात्रा , छात्रको लागि फरक फरक मतदान हुने छ भने । निर्वाचनमा कक्षा ७ देखि १० सम्मका बिद्यार्थीहरु ले मतदान गर्न पाउने छन भने राजन मेमोरियलका सम्पुर्ण कर्मचारी, शिक्षक, शिक्षिकाले पनि मतदान गर्न पाउने ब्यबस्था रहेकोे छ ।

छोटो समयमा सबैको मन जित्न सफल क्लब
सन्तोष मेमोरियल बिद्यार्थी क्लबले आफ्नो स्थापनाको २ बर्षमा नै सबैको मन जित्न सफल भएको छ। समाजको बिकासमा लागि परेर लगेको छ ।क्लबको नारानै "An upliftment centre for changing society" रहेको छ।
राजन मेमोरियल इ. स्कुलका २०७० एसएलसीका बिद्यार्थी मिलि आफ्नो साथी सन्तोष थापाको नाममा उसको सम्झ्नाको लागि सबै मिलि सानो सस्थाको स्थापना गर्ने भनी सुरु गरेका अहिले निकै राम्रो सङ्ग अगाडी बढी रयको छ । क्लबमा अध्यक्ष ,सचिब आदि सम्पुर्ण पदहरु दियको छ। सम्पुर्ण बिद्यार्थी हरु लाई समाबेश गरायर विभिन्न कार्यकरमहरु क्लबले आयोजना गर्ने गरेको छ ।क्लबका अध्यक्ष सुजन कुमारले भन्नू भयो क्लब अब केही बर्षमा नेपालमा नै चिनिने छ । क्लबमा अहिले देश तथा बिदेशमा रयका सदस्य हरु गरेर लग्भग ६०० सदस्य पुग्नुभयको छ । त्यसतै क्लबका सचिब अर्जुन शर्माका अनुशासर क्लबले बिद्यार्थी लाई फाइदा हुने किसिमका कार्यक्रमहरु , जागरणका कार्यक्रम , बाढीपहिरोबाट बर्षिने घर जग्गा आदि गुमाउने हरुको लागि आर्थिक यबम अरु सहयोका कार्यक्रम हरु गर्दै आयको
बताएका छन ।
क्लबले आफ्नो सदस्य बन्न चाहनेको लागि सुल्क राखेको छ। यस्तै विभिन्न कार्यक्रम गरि रकम जम्मा गरि विभिन्न समाजको कामा पर्योग गरेको सदस्य हरुले बताउनु भयको छ ।

Subscribe to:
Posts (Atom)